सम्पादकीय
नेपाल अहिले समृद्धिको लागि अघि बढ्नुपर्ने बेलामा छ, संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती एकातिर छ, अर्कोतर्फ बिभिन्न तहका सरकारहरुको संस्थागत विकास गरेर जनताले पाएको सिंहदरवारको अधिकार गाउँसम्म बिस्तार मात्र हैन व्यवस्थित गर्नुपर्ने चुनौती अँझै कायमै...
पुरा पढ्नुहोसकाठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण झनै बढेको छ । पछिल्ला कोरोनाका संक्रमणहरुले मानिसहरुलाई अलि धेरै समस्यामा पारेको देखिन्छ । आउँदै गरेको दशै र देशैभर खुल्ला भएको...
पुरा पढ्नुहोसकोरोना भाइरस कोभि १९ को माहामारीको चपेटामा नेपालले बिगत ६ महिना बिताएको छ । काम गरेर दैनिक जीवन गुजारा गर्नेहरुलाई कोरोनाले निकै धेरै पीडा दिएको छ । सिमित पहुँच भएका व्यक्ति र वर्गहरुका लागि...
पुरा पढ्नुहोसजनताहरुले अहिलेको सरकारबाट धेरै खाले आशा र अपेक्षा गरेका छन् । लामो समयसम्म विकासले फड्को मार्न नसकेको हाम्रो समाज स्थायी शान्ति र स्थायी सरकार आएपछि तीनै तहका सरकाबाट पक्कै पनि राम्रा र जनपक्षिय कामहरु...
पुरा पढ्नुहोससंघीय संरचना भन्दा पहिलेनै हरेक गाउँमा युवाहरु कति देश बिदेशमा छन् । कसको आम्दानी कती छ , उत्पादन के छ , कसरी सक्षम र सवल गाउँ निर्माण गर्न सकिन्छ भने करोडौं रकममा भिलेज प्रोफाइल...
पुरा पढ्नुहोसमुलुक अहिले गणतन्त्रको संस्थागत परिवर्तनमा लागेको छ । परिवर्तनका बिभिन्न चरणहरु पार गर्दै गर्दा जनताले आफ्नो विकास आफैले गर्ने गरेर अधिकार प्राप्त गरेका छन् । तल्लो तहसम्म अधिकार प्राप्त भएपछि यसको सदुपयोग कसरी गर्ने...
पुरा पढ्नुहोसमुलुक संघीय संरचनामा पुगेपछि तीन तहका सरकारले बिभिन्न बिकास गतिविधिहरु तीनै तहबाट संचालन गरेका छन् । एकताका विकास माग्न हुलै बाँधेर काठमाडौं पुग्नुपर्ने प्रचलन थियो । केही सयम बिभिन्न नीति नियमको परिधिभित्र रहेर लक्षित...
पुरा पढ्नुहोसमुलुकमा संघीयता आउनुभन्दा अघि सबै दल, तह तप्का, नागरिक समाज एक भए । मुलुकमा परिवर्तन भयो । चुनाव सँगै बिजयी हासिल गरेको ठूलो दलको रुपमा नेकपाले सरकार संचालन ग¥यो प्रदेश सरकारमा पनि नेकपाकै अधिकाँस...
पुरा पढ्नुहोसदैलेखको निकै दुर्गम बस्ति जुन बस्ति अहिले पनि सदरमुकामबाट करिव ३५ कोष टाढा पर्दछ । यातायातका साधनहरु यो बस्तिमा मुस्किलले पुग्ने गर्दछन् । यस्ता विकट बस्तिमा रहेका किसानहरुको पौरखलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकार...
पुरा पढ्नुहोसकिसान राज्यको आर्थिक अवस्था सुधारको पहिलो मेरुदण्ड हो । किसान बिना हामी कोही पनि बाँच्न कल्पना समेत गर्न सक्दैनौं । किसानलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । हाम्रो मानसिकतामा नै यो छ...
पुरा पढ्नुहोस